FAQs Complain Problems

समाचार

मिति २०८०/०४/१८ गते बेलकोटगढी नगरपालिकाकाे कार्यलयमा स्वास्थ्य तथा सामाजिक शाखाकाे आयोजनामा स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता , सबै सरोकारवालाहरूको प्रतिबद्धता " भन्ने नाराको साथ विश्व स्तनपान सप्ताह सभ्य र भब्य रुपमा सम्पन्न गरियो ।