बालश्रम मुक्त स्थानिय तह घोषणा तथा बालमैत्री स्थानिय शासन घोषणा कार्यक्रम २०८१/८२ अन्तर्गत तथ्यांक संकलकहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम !
२०८१ चैत्र ३० गते लक्षित बर्ग ,महिला तथा किशोरी हरुलाई उद्दघोषण तथा क्षमता अभिवृद्धि कार्यक्रमको समापन र बालबिवाह विरुद्धको चेतना मुलक सडक नाटक कार्यक्रम। बेल्कोटगढी ३, नुवाकोट !
स्थानिय पाठ्यपुस्तक लागू गर्दै बेलकोटगढी नगरपालिका, करिब १ बर्षको तयारी पछि स्थानिय पाठ्यपुस्तकले मुर्त रुप पाएको छ भने नुवाकोट जिल्लामै पहिलो पटक स्थानिय पाठ्यपुस्तक लागू गर्ने थालनी बेलकोटगढीले गर्ने भएको छ !
प्रमुख प्रशासकीय अधिकृत श्री संजय ब. राजलवट ज्यू शाखागत कार्य प्रगतिको जानकारी लिनुहुँदै आगामी योजना/ कार्यक्रममा निर्देशन सहितको कर्मचारी बैठक !