नयाँ बर्ष २०८३ उपलक्ष्यमा बेलकाेटगढी नगरपालिका न्यायिक समिति द्धारा देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान मा रहनु भयका बाबा आमा बाट आशिर्वाद लिदै रचनात्मक कार्य गरी नयाँ बर्ष साथै मेलमिलाप दिवस मनाईयाे।
बेलकोटगढी न.पा. न्यायिक समितिको आयोजनामा संचालित वडास्तरिय कानूनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम मिति २०८२/१२/२४ वडा नं. ८ र ९ !
बेलकोटगढी न.पा. न्यायिक समितिको आयोजनामा संचालित वडास्तरिय कानूनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम मिति २०८२/१२/२२ !
बेलकोटगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा माध्यमिक शिक्षा परीक्षा एसइई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिएको छ ।